PLAY PODCASTS
Spotlight

Spotlight

Kantipur Sounds

20 episodesEN

Show overview

Spotlight launched in 2023 and has put out 20 episodes in the time since. That works out to roughly 4 hours of audio in total. Releases follow a several-times-a-week cadence.

Episodes typically run ten to twenty minutes — most land between 9 min and 15 min — though episode length varies meaningfully from one episode to the next. None of the episodes are flagged explicit by the publisher. It is catalogued as a EN-language History show.

The catalogue appears to be on hiatus or wound down — the most recent episode landed 2.2 years ago, with no new episodes in over a year. The busiest year was 2024, with 19 episodes published. Published by Kantipur Sounds.

Episodes
20
Running
2023–2024 · 1y
Median length
13 min
Cadence
Several per week

From the publisher

We unveil stories that matter, delving deep into diverse issues, fascinating topics, and the lives of remarkable individuals. Thought-provoking analysis to inspiring narratives, "Spotlight" shines a light on the world around us that we might have overshadowed.

Latest Episodes

S1 Ep 20‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight

‘बुबा डरको बिम्ब, आमा मायाको’ : Spotlight

Feb 29, 202417 min

S1 Ep 19अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight

अनुप बरालकी आमा : दरबारमा हुर्किइन् घरबारमा रमाइन् : Kantipur Spotlight

Feb 20, 202414 min

S1 Ep 18‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight

‘समाजको क्यान्सर’ हटाउन डटिरहेकी अमृता : Spotlight

Feb 14, 202413 min

S1 Ep 17आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight

आमालाई डोर्‍याउने दृष्टिविहीन छोरी : Spotlight

Feb 13, 202415 min

S1 Ep 16‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight

‘बाबै ! गीत त गाउँमै छ’ : Spotlight#PrakashSaput #Spotlight #KantipurSpotlight

Feb 6, 202418 min

S1 Ep 15आमाहरू सौतेनी हुँदैनन् : Spotlight

आमाहरू सौतेनी हुँदैनन् : Spotlight‘एउटा मकल थियो, आगो बलिरहेको । दुब्ली कमजोर महिलाले मकलबाट पोलेको अण्डा निकालेर खान दिएको सम्झना छ । तिनै मेरी आमा रहिछन् । यसअघि नजिक जान नदिइएकाले होला म आमा खोज्दै त्यहाँ पुगेको रहेछु !’ 

Jan 30, 202411 min

S1 Ep 14थोरै गुरु धेरै साथी : Spotlight

थोरै गुरु धेरै साथी : Spotlightयुवाकाल र वृद्धकालको चरम आशा–निराशाको आत्मप्रकाशन हो– कल्पना शाह थारूका संघर्षमय ती दिनको सम्झना । आमाप्रतिको सम्मानमा शिवानी भन्छिन्, ‘धन्यवाद सधैं– नम्र, मृदुभाषी आमालाई ।’

Jan 23, 202416 min

S1 Ep 13दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlight

दृष्टिविहीनलाई सिपले दिएको नयाँ जीवन : Spotlightछेवैमा सुसाइरहेको पाट्ने खोला र पाट्ने भञ्ज्याङ वनमा गुञ्जिरहेको झ्याँउकिरीको झ्याउरे भाकाले सांगीतिक माहोल बनाइरहेको हुन्छ । यही सांगीतिक माहोलमा रमाउँदै दैनिकी चलाउने जोहोमा व्यस्त छन्, बेथानचोक–२ गेल्ढुंगाका ५६ वर्षीय रामकृष्ण वाइबा दम्पती । रामकृष्णको एक हातमा हँसिया र अर्कोमा निगालो छ ।

Jan 17, 20248 min

S1 Ep 12जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlight

जसले छोराको हरेक रनको हिसाब राख्छिन् : Spotlightएकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी र हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी आफ्नै छोरा हुन् भन्ने पाल्जेनलाई थाहा छ

Jan 16, 202413 min

S1 Ep 10आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlight

आमालाई उछिन्दै देउडामा उदाएकी सुरक्षा : Spotlightसुदूरपश्चिम र कर्णाली क्षेत्रमा देउडा पारखीहरुकाबीच चर्चित नाम हो-राजकला धामी । सुदूरपश्चिम प्रदेशमा त झन् जहाँ ठूलो देउडा खेल (प्रत्यक्ष सवाल जवाफ हुने प्रतियोगिता) हुन्छ, त्यहाँ राजकला धामीको उपस्थिति अनिवार्य जस्तै हुने गरेको छ ।

Jan 15, 20245 min

S1 Ep 11‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlight

‘वैद्य’ नपाएर थलिएको वैद्यखाना : Spotlightच्यवनप्रास पकाउने तामाका भाँडा धूलोले छपक्कै छोपिएका छन् । लस्करै राखिएका ती भाँडामा अहिले खिया लाग्न थालिसकेको छ । च्यवनप्रास पकाउन प्रयोग गरिने भट्टीमा ताल्चा झुन्डिएको छ । सिलाजित बनाउने खड्कुलो अस्तव्यस्त ढंगले छोडिएको छ । झट्ट हेर्दा लाग्छ– कुनै कवाडीखाना हो । तर, होइन– यो त मुलुककै पुरानो धरोहर एवं झन्डै ४ सय वर्ष पहिले स्थापना भएको सिंहदरबार वैद्यखाना हो । राजा प्रताप मल्लका पालामा यसको स्थापना भएको थियो ।

Jan 15, 202412 min

S1 Ep 9जुनाकी जलजला : Spotlight

जुनाकी जलजला : Spotlightछोरीको तन मात्रै होइन, मन पढ्नसमेत जुना सिपालु छिन् । छोरीले धेरै थोक नभन्दै उनले बुझिसक्छिन्

Jan 13, 20246 min

S1 Ep 8कथावाचक आमा : Spotlight

कथावाचक आमा : Spotlightलोककथा सुनाउन पोख्त आमा भगवतीदेवीले नै तयार पारिदिएकी थिइन्, नयनराजको लेखनको ब्याड । आमाको अर्ती छ– जगत्‌को कल्याण हुने कथा लेख्नू !

Jan 12, 202417 min

S1 Ep 7जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlight

जब न्युजिल्यान्डकी कान्छी सांसदले विश्व जगाइन् : Spotlightहाका एक सांस्कृतिक अभिव्यक्ति हो, जसले मानिसलाई आफ्ना पुर्खाहरूसँग जोड्छ र समुदायभित्रको बन्धनलाई बलियो बनाउाछ । यस्तो गहिरो सांस्कृतिक महत्त्व भएको हाकालाई उही आदिम आक्रामकता र रौद्र सौन्दर्यका साथ गाएर हानाले सुझबुझपूर्ण राजनीतिक तरंग ल्याएकी छन् ।

Jan 10, 20249 min

S1 Ep 6अटिजम : स्याहारसँगै थेरापीको खाँचो : Spotlight

अटिजमको समस्या भएका बालबालिकामा अस्वाभाविक प्रतिक्रिया देखाउने, एकै गतिविधि दोहोर्‍याइरहने, घुलमिल नहुने, तीव्र प्रतिक्रिया दिने खालका लक्षण हुन्छन् ।#Autism #KantipurSpotlight #Spotlight

Jan 10, 202411 min

S1 Ep 5पानी चरा गन्न खटिए साढे तीन सय जना : Spotlight

फुत्त उडेर छिनमै टाढा पुग्न सक्ने चञ्चले प्राणी चराकाे गणना कसरी गरिन्छ होला ? जानकार र सीप भएकाले टाढा-टाढाका र उडिरहेका चरा पनि गणनामा ल्याउँछन् । यतिबेला विश्वभर पानी चरा गणनाको समय सुरु भएको छ ।

Jan 8, 20246 min

S1 Ep 4आसै–आसमा दूधकोशी : Spotlight

६ सय ३५ मेगावाट क्षमताको आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ३ हजार १ सय ३९ घरपरिवार प्रभावित हुने, जग्गा रोक्का गरेको दुई वर्षमा पनि भएन मुआब्जा निर्धारण

Jan 4, 202412 min

S1 Ep 3हात्ती भगाउन मौरी : Spotlight

स्थानीय तहद्वारा घरैपिच्छे मौरी पाल्न र तोरी फलाउन प्रोत्साहनमौरी पालेका घरमा हात्तीले बिज्याइँ गरेको छैन, त्यही भएर दुई वर्षयता हात्तीबाट क्षति कम गर्न घरैपिच्छे मौरी पाल्न सुरु

Jan 3, 20243 min

S1 Ep 2राष्ट्रियसभा : Spotlight

राष्ट्रियसभामा रिक्त रहेका १९ सदस्यहरु कसरी चुनिन्छन् ? स्थानीय तह र प्रदेशसभाको मतभार कस्तो छ ? गठबन्धन दलहरुबीच के सहमति भएको छ ? यी र यस्तै प्रश्नको जवाफ कान्तिपुर एक्सप्लेनरको रुपमा राखिएको छ ।

Jan 2, 202410 min

S1 Ep 1Bindeshwari Shah : Spotlight

Spotlight: Bindeshwari Shahबिन्दाश्वरी शाह पहिलो महिला राजदूत हुनुहुन्छ । उहाँलाई छोरा अनिलकेशरी शाहको नजरबाट नियाल्ने प्रयास गरेका छौं । राजा महेन्दले बिन्दाश्वरीलाई कसरी कुटनीतिज्ञ नियुक्त गरे र उनको जीवन कसरी अघि बढ्यो भन्ने यस एपिसोडमा वर्णन गरिएको छ ।

Dec 31, 202314 min
kantipursounds2024